सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
मेरोन्यूज
२०८२ फागुन २२ गते १६:३४

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्।
पछिल्ले अपडेट अनुसार सिंहले २८४७ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले १७१४ मत ल्याएका छन्। उनीहरूबीच ११३३ मतान्तर छ।
यस्तै एमालेका उम्मेदवार अमनिशकुमार यादवले ४१० मत ल्याएर तेस्रो स्थानमा छन् ।
सम्बन्धित

















डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया