६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते २१:३८

कोसी प्रदेशका पहाडी ६ जिल्लामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
पछिल्लो मत परिणाम अनुसार खोटाङमा पनि श्रम संस्कृति पार्टीका आरेन राई, पाँचथरमा हस्तराज राई, इलाम २ मा सुदिप राई, भोजपुरमा ध्रुवराज राईले अग्रता लिएका छन्। धनकुटामा सानबहादुर राई र उदयपुर २ पनि श्रम संस्कृतिकै वलराज राईले अग्रता लिएका छन्।
कोसीका झापा, मोरङ र सुनसरीका १५ र उदयपुरको एक सिटमा रास्वपाले अग्रता लिएको छ। ताप्लेजुङ र इलाममा कांग्रेसले अग्रता लिएको छ। तेह्रथुम र ओखलढुंगामा एमालेले अग्रता लिएको छ।
सोलुखुम्बुको भर्खर मतगणना सुरु गरिएको छ । मतगणनाको सुरवात लिखुपिके गाउँपालिकाबाट गरिएको छ ।संखुवासभामा भने मतपेटिका संकलन हुनै बाँकी छ। शनिबार मात्रै मतपेटिका संकलन गरेपछि मतगणना सुरु गर्ने तयारी छ।
सम्बन्धित

















नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया