सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
मेरोन्यूज
२०८२ फागुन २३ गते ७:०७

काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी रास्वपाका अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् ।
रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार ८२८ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।
एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् । जनमतका राकेश मिश्रको ४६८ मत छ ।
सम्बन्धित

















चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरका साथ विजयी
४५ स्थानको नतिजा आउँदा ५ क्षेत्रमा महिला विजयी
दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया