रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
मेरोन्यूज
२०८२ फागुन २३ गते ७:४१

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले आफ्नो अग्रतालाई थप बढाएका छन्।
गोपाल शर्माले ७ हजार २७२ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई पछ्याइरहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा ५ हजार १६० मतसहित दोस्रो स्थानमा रहेका छन्।
मुख्य प्रतिस्पर्धी मानिएका गोपाल शर्मा र जनार्दन शर्माबिचको मतान्तर अहिले २ हजार ११२ पुगेको छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मानवहादुर शाही १ हजार २५१ मत ल्याएर चौथो स्थानमा रहेका छन् भने नेकपा एमालेका नन्दराम देवकोटा ६२१ मत मात्रै पाएर निकै पछाडि परेका छन्।
सम्बन्धित
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया