नेपालमा कोरोना निको हुने संख्या ३ लाख ८३ हजारभन्दा बढी
मेरोन्यूज
२०७८ जेठ ९ गते ६:१३

काठमाडौं । नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख नाघेको छ । शनिवार थप ८ हजार ८४८ जना निको भएसंगै नेपालमा ३ लाख ८३ हजार ६८४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ५ लाख ५ हजार ६४३ रहेका छन् । भने विभिन्न आइसोलेसन,अस्पतालमा १ लाख १५ हजार ८०६ जना रहेका छन् ।
यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६हजार १५३ रहेको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया