जनमोर्चाका सांसद थापा निलम्बित
मेरोन्यूज
२०७८ जेठ ९ गते ६:३६

पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ ।
थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेर लागेका थिए । गण्डकीमा मुख्यमन्त्री गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
यहीबीच भएको थापाको निलम्बनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनमोर्चाले उनलाई यसअघि नै संसदीय दलको नेताबाट हटाएको थियो ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया