८ हजार ५ सयमा मास्क विक्री गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ ९ गते १२:०३

मोरङ । जिल्लाको विराटनगर महानगरपालिकाबाट मास्कको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार विराटनगरस्थित कोशी अस्पताल अगाडी फार्मेशी संचालन गर्ने ३७ वर्षिय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी जिल्ला दुहबी नगरपालिका ७ बस्ने ३७ वर्षिय श्याम चौधरी लाई ६ हजार ८ सय ८० पर्ने सिलिकन फुल फेसमास्क (एनआईभी मास्क)लाई ८ हजार ५ सयमा विक्री गरेको भन्दै उनलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अधिकारी संचालन गरेको अधिकारी फार्मेशीबाट १ थान सिलिकन फुल फेसमास्क (एनआईभी मास्क)सहित पक्राउ गरिएको हो ।
सम्बन्धित
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया