इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
मेरोन्यूज
२०८२ चैत ८ गते २०:३६

इरानी अधिकारीहरूले आफ्ना आणविक ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिइरहेका छन्। ट्रम्पले इरानका आणविक प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएपछि इरानको यो प्रतिक्रिया आएको हो।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि, यदि ती ऊर्जा केन्द्रहरूलाई निशाना बनाइयो भने, हर्मोज जलमार्ग “पूर्ण रूपमा” बन्द गरिनेछ र ती सुविधाहरू पुनः निर्माण नभएसम्म खोलिने छैन।
विज्ञप्तिमा थप भनिएको छ:इजरायलका ऊर्जा केन्द्रहरू, ऊर्जा पूर्वाधारहरू, र सूचना तथा सञ्चार प्रविधिहरूलाई “व्यापक रूपमा निशाना बनाइनेछ”।
अमेरिकी सेयररहेका यस क्षेत्रका अन्य कम्पनीहरूलाई “पूर्ण रूपमा नष्ट” गरिने र अमेरिकी सैन्य आधार शिविरहरू रहेका यस क्षेत्रका देशहरूका ऊर्जा केन्द्रहरू पनि “वैध निशाना” हुनेछन्।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया