सरकारमा आउने पक्षलाई मन्त्री बनाउँछौँ : ओली
मेरोन्यूज
२०७८ जेठ ९ गते १५:४७
काठमाडौँ । प्रधानमन्त्र केपी शर्मा ओलीले खाली भएको ७ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने बताएका छन् । उनले राष्ट्रिय सरकार बनाउन सहयोग गर्ने राजनीतिक दललाई मन्त्रालयको जिम्मेवारी दिने बताएका हुन् ।
‘मलाई मेरो लागि मात्रै मन्त्री चाहेको होइन, त्यसैले संविधानले दिएको अधिकारमा रही राष्ट्रिय सरकार बनाउन आउने दललाई मन्त्रिपरिषद्का सामेल गर्ने छु,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने अहम भूमिका निभाउनेलाई मन्त्री बनाउने बताए ।
सम्बन्धित
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया