जसपा ठाकुर र महत्तो पक्षको बैठक सुरू
मेरोन्यूज
२०७८ जेठ ९ गते १६:३७

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो पक्षको बैठक सुरू भएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक सुरू भएको एक नेताले जानकारी दिए ।
जसपा ठाकुर र महत्तो पक्षले बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका नेतालाई कारबाही गर्ने सक्ने जनाइएको छ । यसअघि भट्टराई र यादव पक्षको बसेको कार्यकारिणी समिति बैठकले ठाकुर र महत्तो पक्षका चार नेतालाई कारबाही गरेको थियो । कारबाहीमा पर्ने नेतामा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताहरु सर्बेन्द्रनाथ सुक्ला र लक्षमणलाल कर्ण रहेका छन् ।
ठाकुर र महत्तो पक्ष ओलीलाई साथ दिदै आएका छन् भने भट्टराई र यादव पक्ष विपक्ष गठबन्धनमा सहभागी हुँदै आएको छ ।
सम्बन्धित










भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया