शनिबार, चैत १४, २०८२

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

मेरोन्यूज २०८२ चैत १३ गते १६:२५

काठमाडाैं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया