मुस्ताङ एयरको हेलिकप्टर सकुशल
मेरोन्यूज
२०८२ चैत १३ गते १७:३६

काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रा.ली. को हेलिकोप्टर सकुशल भेटिएको छ ।
शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो ।
हेलिकोप्टरमा सवार सबै सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दियो।
सम्बन्धित
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया