प्रतिशोधको मूल्य महंगो हुन्छ, अबिलम्ब रिहा गर : शंकर पोखरेल
मेरोन्यूज
२०८२ चैत १४ गते ९:५५

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबिलम्ब रिहा गर्न आग्रह गरेका छन् ।उनले राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य महंगो हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर ।’
सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया