एमाले कार्यकर्ता र प्रहरीबीच झडप
मेरोन्यूज
२०८२ चैत १५ गते १६:४३

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । झडपमा परी केही व्यक्ति घाइते भएका छन्। एक जनाको टाउकोमा गहिरो चोट लागेको बताइएकाे छ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया