सरकारमा गए ठाकुर र महतोलाई कारबाही गर्ने चेतावनी
मेरोन्यूज
२०७८ जेठ ९ गते १९:४८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले आफ्नो पार्टीका कुनै सदस्य सरकारमा गए कारबाही गर्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका हुन् ।
पार्टीको बहुमत कार्यकारिणी समिति सदस्यको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचारविपरित गतिविधि गरेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतोसहितलाई स्पष्टीकरण सोधेको छ ।
सम्बन्धित










पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया