बिहीबार, चैत १९, २०८२

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी

मेरोन्यूज २०८२ चैत १८ गते १३:०३

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी पेस गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया