प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मेरोन्यूज
२०८२ चैत १९ गते १६:३५

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेश खारेजीका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्याइदिने बताएका हुन्।
‘देशमा ८८४ जना सांसद छन् । एक वर्षमा एक खर्ब रुपैयाँमा प्रदेश पाल्नुपरेको छ । दलका कार्यकर्तालाई सेटल गर्न ल्याएको छ,’ उनले भने, ‘प्रदेशखारेज गर्न बहमुत पुग्न १८४ चाहिन्छ । तत्काल प्रदेश खारेज गरियोस् । सरकारले यो विषय अगाडि बढाओस् । राप्रपाले १८७ पुर्याइदिन्छ ।’
सम्बन्धित
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया