किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
मेरोन्यूज
२०८२ चैत २१ गते ६:२६

काठमाडौँ : शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनलाई शुक्रबार बयान पनि लिएर जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ ।
सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै थप अनुसन्धानका लागि शंकर समूहका प्रमुख अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको हो ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिंग्स र जगदम्बा समूहका दर्जनौं उद्योग तथा कलकारखाना सञ्चालित छन् ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया