यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
मेरोन्यूज
२०८२ चैत २१ गते ६:३९

इरानी क्षेप्यास्त्र निस्तेज (इन्टरसेप्सन) पार्ने क्रममा खसेको टुक्राले यूएईमा ६ नेपाली सामान्य घाइते र अर्का एक नेपाली गम्भीर घाइते भएका छन्।
गल्फ गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा यो घटना भएको हो। यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा यो घटना हुनपुगेको हो।
अबुधाबी मिडिया अफिसले जनाएअनुसार ७ नेपाली र ५ भारतीय घाइते छन्। जसमा एक नेपाली गम्भीर घाइते छन्।घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया