पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मेरोन्यूज
२०८२ चैत २२ गते १७:४६

काठमाडौं । अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि थप सात दिनको म्याद दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत १५ गते पक्राउ गरिएको थियो ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया