कोरोना दोस्रो डोज खोप लगाउने अवधि बढ्यो,१२ देखि १६ हप्ता भित्र लगाउन सकिने
मेरोन्यूज
२०७८ जेठ १० गते १६:४१

काठमाडौं । कोभिड खोपको दोस्रो मात्रा १२ देखि १६ हप्ताभित्र दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।
उनले चार महिनाभित्र दोस्रो मात्रा दिने प्रमुख विशेषज्ञ पोखरेलले जानकारी दिएका हुन्। उनले भने,“पहिला हामी १२ हप्ता भन्थ्यौ तर भारतमा जुन नयाँ गाइडलाईन आएपछि हामी त्यसैलाई फ्लो गरिरहेका छौं ।”
यसअघि मन्त्रालयले पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय गरेको थियो। तर खोप भने अझै नेपालमा आउन सकेको छैन।
सम्बन्धित













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया