वार्षिक कार्ययोजनाबारे समीक्षा

काठमाडौँ ।राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ ।
समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा आज बसेको बैठकले साउनदेखि चैत मसान्तसम्म भएका काम कारबाहीबारे समीक्षा गरिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।
बैठकले समितिले बाँकी काम असार मसान्तसम्म सक्ने गरी कार्ययोजना स्वीकृत गरेको छ । यस्तै, प्रि–बजेट छलफललाई अगाडि बढाउने, सरकारले अगाडि सारेको सुशासनसम्बन्धी कार्यसूची परिणाम निकाल्ने गरी ‘फ्लोअप’ गर्ने निर्णय गरिएको छ ।
समितिले बजेट कार्यान्वयन भएरनभएकाबारे अध्ययनका साथै अनुगमन मूल्याङ्कन र निर्णयको कार्ययोजना बनाएर समीक्षा गर्ने निर्णय गरेको सचिव डा पाण्डेले बताउनुभयो । बैठकमा बजेट, सुशासन, निर्णय कार्यान्वयनलगायत २४ वटा विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया