बुधबार, वैशाख ९, २०८३

रास्वपा संसदीय दलको बैठक जारी

मेरोन्यूज २०८३ वैशाख ३ गते १२:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ। विभिन्न समितिको सभापतिको उम्मेदवार चयन गर्न संसदीय दलको बैठक बसेको हो।

Advertisement
NiccNicc

बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित मन्त्रीहरू पनि सहभागी छन् ।

बैठकले संसदीय समितीका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने बताइएकाेछ ।

प्रतिक्रिया