प्रतिनिधिसभा विघटनसम्बन्धी २८ रिट दर्ता
मेरोन्यूज
२०७८ जेठ १० गते १९:४५

काठमाडाैं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी २८ वटा रिट दर्ता भएका छन । १३९ जना स्वयम् उपस्थित र ७ जना प्रतिनिधि रहेकाे १४६ सांसदहरूकाे रिट दर्ता भएकाे छ ।
प्रतिनिधिसभा पुनःस्थापनाकाे मागका २४, प्रधानमन्त्रीमा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका ४ वटा रिट दर्ता भएकाे सर्वाेच्च अदालतले जनाएकाे छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया