ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
मेरोन्यूज
२०८३ वैशाख ५ गते २१:२९

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूलाई मध्यपूर्वको द्वन्द्व रोक्न असफल भएकोमा आफ्नो नीति परिवर्तन गर्न आग्रह गरेका छन्।
सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि अप्रत्यक्ष रूपमा आलोचना गरेका छन्, जसले इरानतर्फ लक्षित धम्कीपूर्ण सन्देशहरू सामाजिक सञ्जालमा बारम्बार पोस्ट गर्ने गरेका छन्।
उनले बार्सिलोनामा प्रगतिशील नेताहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भने, “हामी हरेक बिहान उठ्दा र हरेक रात सुत्दा कुनै राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत विश्वलाई धम्की दिइरहेको र युद्ध घोषणा गरिरहेको सन्देश सुन्न सक्दैनौँ।”
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया