अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मेरोन्यूज
२०८३ वैशाख ८ गते १२:०१

काठमाडाैं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालय जनाएको छ ।
तीन दिने भ्रमणमा सोमबार नेपाल आएका पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका थिए । उनले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्नेका कार्यतालिका रहेको जनाइएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया