गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
मेरोन्यूज
२०८३ वैशाख ८ गते १४:००

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै साम्पाङले विवादमा मुछिएका गृहमन्त्री गुरुङले राजीनामा गर्नुपर्ने बताएका हुन्।
‘जहिल्यै नयाँ नयाँ सुनिन्छ । हप्तामा दुई तीनपल्ट नै सुनिन्छ । उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ । सुशासन कायम गर्नतर्फ लाग्नुपर्छ’ उनले भने ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया