बुधबार, वैशाख ९, २०८३

दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

मेरोन्यूज २०८३ वैशाख ९ गते १७:३९

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

Advertisement
NiccNicc

काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले व्यवसायीद्वय भट्ट र अग्रवालमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थपको अनुमति दिएको हो ।

भट्ट चैत १९ गते पक्राउ परेका थिए भने शंकर ग्रुपका सञ्चालक अग्रवाल २१ चैतमा पक्राउ परेका थिए ।

प्रतिक्रिया