बिहीबार, वैशाख १०, २०८३

संसदका दुवै सदनको अधिवेशन आह्वान

मेरोन्यूज २०८३ वैशाख ९ गते १८:३७

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

Advertisement
NiccNicc

मन्त्रिपरिषदको वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।

दुवै सदनको बैठक वैशाख १७ गते बिहीबार दिउँसो २ बजेलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया