शनिबार, वैशाख १२, २०८३

एमाले प्रमुख सचेतकमा ऐन महर

मेरोन्यूज २०८३ वैशाख ११ गते १६:२२

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

Advertisement
NiccNicc

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रतिक्रिया