जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
मेरोन्यूज
२०८३ वैशाख १२ गते १९:२३

काठमाडौँ । काठमाडौँ उपत्यकाको जडिबुटी मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने क्रममा तनाव उत्पन्न भएको छ । भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने प्रयास भइरहेका बेला केही स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका हुन् ।
अतिक्रमित संरचना हटाउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण बनेको छ । ढुंगामुडापछि केहीबेरदेखि भवन भत्काउने कार्य रोकिएको छ ।
चारैतिरबाट ढुंगामुडा प्रहार भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले आजका लागि अभियान स्थगित गरेको जनाएको छ । त्यसपछि टोली विस्तारै पछाडि हट्दै छ ।
सम्बन्धित
















राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया