पूर्व सभामुखहरूको बैठकको कुनै अर्थ छैन : पूर्व सभामुख नेम्वाङ
मेरोन्यूज
२०७८ जेठ ११ गते १३:४६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो बोलाएको पूर्व सभामुखको बैठकमा सुवासचन्द्र नेम्वाङ अनुपस्थित भएका छन् । विघटित प्रतिनिधिसभा कसरी अगाडि लैजाने भन्ने बैठकमा पूर्व सभामुख नेम्वाङलाई पनि बोलाइएको थियो ।
नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको ल्होत्से हलमा छलफल हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले भने, ‘नेकपा एमालेका नेतासमेत रहेका नेम्वाङ बैठकमा आउनु भएको छैन ।’
सभामुख र पूर्व सभामुखहरूको बैठकको कुनै औचित्य नभएकाले आफू अनुपस्थित भएको नेता नेम्वाङले बताएका छन् । उनले भने, ‘त्यो बैठकको कुनै अर्थ छैन, त्यसैले म गइनँ ।’
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाबारे पूर्व सभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन् ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया