सिंहदरवारमा विपक्षी गठबन्धनका नेताको भेटवार्ता
मेरोन्यूज
२०७८ जेठ ११ गते १४:४८

काठमाडौं । प्रतिनिधीसभा पूर्नस्थापना र बहुमत सांसदको समर्थनका आधारमा काग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग राखेर सर्वाेच्च अदालत पुगेका विपक्षी गठवन्धनका शीर्ष नेताहरु आज पनि भेटघाटमा जुटेका छन् ।
सिंहदरवारमा अहिले काग्रेस सभापति शेरवहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमालेले निश्कासन गरेका नेता माधव नेपालवीच भर्खर भेटवार्ता शुरु भएको हो ।
भेटवार्तामा जसपका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने बताईएको छ ।
बैठक काग्रेस संसदीय दलको कार्यालयमा शुरु भएको हो ।
विपक्षी गठवन्धनका नेताहरुले हिजो मात्रै सर्वाेच्च अदालतमा प्रधानमन्त्री ओलीको असम्वैधानिक कदम र प्रतिनिधीसभा विघटनका विरुद्धमा रिट दर्ता गरेका थिए । रिटमा सम्वैधानिक इजालसमा आउने शुक्रवार सुनुवाइृ हुने सम्भावना रहेको छ ।
सम्बन्धित















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया