हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
मेरोन्यूज
२०८३ वैशाख १६ गते १२:२४

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् ।
प्रधानमन्त्रीले मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्कले राजीनामा माग गरेका हुन् ।
‘सरकार कुन किसिमले चल्न चाहेको छ भन्ने संकेत देखिएको छ । हरेक कुरामा सेना र प्रहरी बुट–लठ्ठी र बन्दुक । एउटा तीन/चार जना मान्छेको सानो समूहलाई पनि सयौँको संख्यामा प्रहरी देखाएर आतङ्कित बनाउने सुकुम्बासीको लगत सेनाबाट संकलन गर्ने । सबै कुरामा राज्य आतङ्क मच्चाएर मानवताविरोधी गतिविधि गरिरहेको छ’, साम्पाङले भिडियो सन्देशमा भनेका छन्, ‘यसले राष्ट्रिय बेइज्जत भयो । राष्ट्रिय बेइज्जत भएका कारणले राज्य हुनुको पनि मापदण्ड हुन्छ । त्योदेखि तल झारेको कारणले सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरोस् भन्न चाहन्छु ।’
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया