शुक्रबार, वैशाख १८, २०८३

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

मेरोन्यूज २०८३ वैशाख १७ गते १६:५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

Advertisement
NiccNicc

उनले बिहीबार ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया