कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
मेरोन्यूज
२०८३ वैशाख २० गते १६:४३

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेले सरकारले कोही कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारेका छन् ।
जोखिममा रहेका नागरिकलाई स्थानान्तरण गर्ने क्रममा केही समस्या देखिएपनि यसले सधैंका लागि समस्या समाधान गर्ने लामिछानेकाे भनाइ छ ।
‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबार बिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैंका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र पुनस्र्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबार बिहीन बनाउँदैन’ उनले भने ।
सम्बन्धित















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया