बुधबार, वैशाख २३, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०८३ वैशाख २२ गते १४:०४

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज मंगलबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

Advertisement
NiccNicc

बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नसक्ने जनाइएको छ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए ।

प्रतिक्रिया