युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
मेरोन्यूज
२०८३ वैशाख २२ गते २१:३४

संयुक्त अरब इमिरेट्स (युएइ)माथी मंगलबार साँझ फेरी इरानले मिसाइल र ड्रोन आक्रमण गरेको छ ।
यूएईको रक्षा मन्त्रालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीहरूले इरानबाट आएका मिसाइल र ड्रोन खतराहरूलाई “सक्रिय रूपमा सामना गरिरहेको” जनाएको छ। आक्रमणबाट क्षतीको विवरण अझै नआइसकेको अलजजिराले जनाएको छ ।
यसअघी गयराती पनि इरानले युएईमा १५ वटा मिसाइल (१२ बलिस्टिक र ३ क्रुज) तथा ४ वटा ड्रोन आक्रमण गरेको थियो ।
अमेरिका र इरानबीच भएको पछिल्लो युद्धविरामपछि इरानबाट आज पहिलोपटक लगातार युएइमाथी ठूलो आक्रमण गरेको छ । जसले क्षेत्रीय तनाव पुनः चर्काएको छ।
सम्बन्धित















जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया