इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
मेरोन्यूज
२०८३ वैशाख २३ गते ८:२५

इरानका विदेशमन्त्री अब्बास अर्घाची तेहरानबाट कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको बेइजिङ पुगेका छन्।
अमेरिका सँगको युद्धविराम जटिल मोडमा पुगेको बेला भइरहेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनबाट प्राप्त हुने संकेतले यो युद्धमा निर्णायक मोड ल्याउने समेत आँकलन गरिएको छ ।
केही दिनअघी इरानका विदेशमन्त्री अर्घाचीले पाकिस्तान र रुसको अर्थपूर्ण भ्रमण गरिसकेका छन् ।
यस भ्रमणका क्रममा उनले आफ्नो चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय सम्बन्धका साथै अमेरिकासँगको युद्धका बारे छलफल गर्ने कार्यक्रम रहेको छ।
सम्बन्धित















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया