एमाले विवाद
ओली तानाशाही भएको माधव पक्षको ठहर (विज्ञप्तिसहित)
ओली गुटको धम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै अगाडि बढ्न कार्यकर्ता, पार्टी सदस्य, शुभेच्छुक र जनसमुदायलाई आह्वान
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:५७

काठमाडौँ । पार्टीबाट निष्कासनमा परेका माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने काम एमाले अध्यक्ष केपी शर्मा ओलीको निरकुंश र तानाशाही निर्णय भएको बताएका छन् । यस्तै, १२ जनालाई स्पष्टीकरण सोध्ने काम स्वेच्छाचारी भएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
‘प्रधानमन्त्रीसमेत रहेका ओली स्वयं संविधान र पार्टी विधान उल्लंघन गर्ने, लोकतन्त्रको मूल्य मान्यता कुल्चने र तानाशाही व्यवहार गर्ने काम गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै दल र राष्ट्रिय एकतालाई फुट र अराकताको बाटो समात्ने, देशमा अस्तव्यस्त स्थिति सिर्जना गर्ने काम भएको छ ।’
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया