संसद् विघटनका विषयमा संविधानविद्सँग सभामुखको छलफल जारी
मेरोन्यूज
२०७८ जेठ १३ गते १३:५३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले छलफल भइरहेको छ । सभामुख सापकोटाले विघटन असंवैधानिक भएको ठहर गरेका छन् । उनले गएको मंगलबार पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए । गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाबको घोषा गरेकी थिइन् ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया