डा. देवकोटाले आज सपथ लिँदै
मेरोन्यूज
२०७८ जेठ १४ गते ११:३८

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले सपथ लिने भएका छन् । गत ६ गते भएको राष्ट्रियसभाको उप निर्वाचनमा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजीत गरेका थिए ।
माओवादी छोडेर बादल एमालेमा प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए ।
यस्तै, कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समूहको गठबन्धनका तर्फबाट उनी उम्मेदवार बनेका थिए ।
सम्बन्धित
















कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया