भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १ खर्ब ६३ अर्ब ३६ करोड
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:५८

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि सरकारले १ खर्ब ६३ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले रेल, पानिजहाँज सञ्चालन, सुरुङ मार्ग, सडक विस्तार तथा निर्माण, पुल निर्माण, यातायात लगाएतका लागि १ खर्ब ६३ अर्ब ३६ करोड बजेट विनियोजन गरेको हो ।
सरकारले सडक, रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ ।
सम्बन्धित


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया