कोरोनाबाट त्रिविका ११ जना प्राध्यापकसहित २३ जनाको निधन
मेरोन्यूज
२०७८ जेठ १६ गते १७:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत २३ जना कर्मचारीको निधन भएको छ । जसमा दुई जना सहप्राध्यापक र २१ जना कर्मचारी रहेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले कोरोनाबाट २३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन् ।
यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगी रहेका छन् ।
कोरोनाबाट निधन भएका प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत थिए । साथै कोरोनाका कारण रोकिएका परीक्षाहरू छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया