बारपाकमा १३० कोरोना संक्रमित थपिए
मेरोन्यूज
२०७८ जेठ १७ गते १४:४०
काठमाडौँ । गोरखाको बारपाकमा एक सय ३० जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय ३० जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टले जानकारी दिए ।
तीन सय ४२ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा एक सय ३० जनामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेश जनस्वास्थ्य स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाको स्वास्थ्य शाखाबाट कोरोना जाँचका लागि टोलीले गएका थियो ।
बारपाकमा गत हप्ता मात्रै १२ जनाभन्दा बढी सर्वसाधरणको कोरोना भाइरस संक्रमणबाट निधन भएको थियो । यससँगै कोरोना नियन्त्रण गर्न विभिन्न निकायलाई गाउँपालिकाले अपिल गरेको थियो ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया