बीमा समितिले दियो पुनर्बीमा हिमालयनलाई

काठमाडौं । नेपाल बीमा समितिले हिमालयन रिइन्योरेन्सलाई अनुमति दिने निर्णय गरेको छ । प्रतिप्रतिस्र्धामा रहेका हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्स मध्येबाट समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर गु्रपका साहिल अग्रवाल र सुलभ अग्रवाल रहेका छन् । यस्तै केएल दुगड गु्रपका विकास दुगड, एमभि दुगड गु्रपका विवेक दुगड, लक्की गु्रपका रोहित गुप्ता रहेका छन् ।
बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप १ पुनर्बीमा कम्पनी स्थापना गर्न गत बैशाख १६ गते आह्वान गरेको थियो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया