प्राइम बैंकको अध्यक्षमा श्रेष्ठको निरन्तरता
मेरोन्यूज
२०७८ जेठ १७ गते १६:३२

काठमाडौँ । प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता दिइएकोे छ । बैंकद्धारा जारी सूचनानुसार सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि २०७६ साल जेठ २७ गतेको सञ्चालक समिति बैठकले उनलाई २ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।
कार्य समिति सदस्यमा उनको कार्यकाल बाँकी रहँदासम्म उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय बैठकले गरेको बैंकले जानकारी दिएको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया