यौन दुर्व्यवहार अभियोगमा २६ वर्षीय युवा पक्राउ
मेरोन्यूज
२०७८ जेठ १८ गते १६:१९
मकवानपुर । आठ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार दिउँसो थाहा नगरपालिका ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राजुले बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया