भारतमा पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मुल्य अमेरिकाको न्युयोर्कभन्दा २ गुणाले महंगो भएको छ । भारतको मुम्बईमा पेट्रोलको प्रतिलिटर १ सय भारतीय रुपैयाँ ७२ पैसा कायम भएको प्रदेश सरकारले जनाएको छ । यो भारतको सबैभन्दा मंहगो मुल्य हो ।
नरेन्द्र मोदी सरकार प्रमुख भएसँगै पेट्रोल र डिजलको मुल्यमा कडाई गरेपछि सन् २०१३ यता सो वस्तुको ६० प्रतिशतले मुल्य वृद्धि भएको हो ।
कोभिड १९ को असरले सबै क्षेत्रको व्यापारमा घाटा ब्यहोर्नुपरेकाले पेट्रोलियम पदार्थ पनि त्यसबाट मुक्त नभएको भारतिय सरकारकाले जनाएको छ ।
भारतीय तेल कम्पनीहरुले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको जनाएका छन् । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले पछिल्लो समय पेट्रोलियम पदार्थको वृद्धि गरेका छन् ।
नेपाल आयल निगमले भारतीय आयल निगमसँग कारोबार गर्ने भएकोले त्यसको असर नेपालमा पनि देखिनसक्ने अनुमान गरिएको छ ।
थप पढ्नुहोस्


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया