चाइनिज ताइपेइविरूद्ध खेलकाे ४ औं मिनेटमा नेपालकाे १ गाेल
मेरोन्यूज
२०७८ जेठ २० गते २१:५५

काठमाडाैं । नेपालले चाइनिज ताइपेइलाई १ गोल गरेको छ । खेलको ४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजेबाट शुरु भएकाे छ । नेपालले अहिलेसम्म ताइपेईसित दुई खेल खेलेको छ । एउटामा नेपाल विजयी भएको थियो भने अर्कोमा दुवै टोलीले बराबरी खेलेका थिए ।
सम्बन्धित











गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया